फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
गृह पृष्ठविशेष प्राथमिकता

उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिक

केदार दहालगायिका उषा गजुरेल र संगीतकार सुरज पण्डितको आवाजमा संयुक्त तेस्रो प्रस्तुति “हजुरकै मायाले” बोलको गीत सार्वजनिक भएको छ । सुरज पण्डितको शब्द र संगीत रहेको यस गीतमा…

KD
Kedar Dahalverified| काठमाडौं
नोभेम्बर १९, २०२४, २१:०१•अपडेट: नोभेम्बर १९, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: नोभेम्बर १९, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
उषा गजुरेल र सुरज पण्डितकाे स्वरमा “हजुरकै मायाले” गित सार्वजनिकphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल
गायिका उषा गजुरेल र संगीतकार सुरज पण्डितको आवाजमा संयुक्त तेस्रो प्रस्तुति “हजुरकै मायाले” बोलको गीत सार्वजनिक भएको छ ।

सुरज पण्डितको शब्द र संगीत रहेको यस गीतमा गायक/गायिका उषा गजुरेल र सुरज पण्डितको सुमधुर आवाजले श्राेता तथा दर्शकलाई थप आनन्दमय बनाउने खालको रहेकाे छ । यस गीतको यारेन्ज उदयराज पौडेलले साथै काेरियाे ग्राफर सियाेन श्रेष्ठ र भिडियो निर्देशन नारायण मगरले गरेका छन् । चर्चित मोडल कुशल बिष्ट र श्रयता मिश्राले अभिनय गरेकाे यस भिडियोमा विभिन्न दृश्य पक्षले आकर्षक बनाईएको छ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

गीतकाे शब्द चयन, भिडियो र दृश्य छनाेटमा धेरै लगानि र मेहेनत रहेकाले सोचे भन्दा धेरै राम्रो भएकोमा निर्माण टिम नै आशाबादी रहेको निर्माता सम्राट दाहालले बताएका छन् ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

गृह पृष्ठ

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य