फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
सुचना प्रविधिविशेष प्राथमिकता

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई ‘एयर रेड’को चेतावनी दिने

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भएको छ । यो एयर रेड अल्र्ट प्रणालीले युक्रेनियन सरकारसँग सहकार्य गरेर काम गर्नेछ । यो प्रणाली भूकम्पको…

s
sanjeetverified| काठमाडौं
मार्च १४, २०२२, १०:३७•अपडेट: मार्च १४, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च १४, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई ‘एयर रेड’को चेतावनी दिनेphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

गूगलले युक्रेनको एन्ड्रोइड फोन प्रयोगकर्ताहरुलाई हवाई आगमन आक्रमणको चेतावनी दिने भएको छ । यो एयर रेड अल्र्ट प्रणालीले युक्रेनियन सरकारसँग सहकार्य गरेर काम गर्नेछ ।

यो प्रणाली भूकम्पको चेतावनी दिने प्रणालीमानै आधारित रहेको छ । प्रणालीले लो ल्याटेन्सी अल्र्ट मेक्यानिजमलाई प्रयोग गर्ने गर्दछ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

अहिले युक्रेनमा लाखौँ मान्छेहरुले हवाई आगमन आक्रमणको चेतावनीमा भर पर्ने हुँदा यने फिचर एन्ड्रोइड फोन प्रयोगकर्ताहरुका लागि एकदमै उपयोगी हुनेछ ।

गूगलले पहिलेनै आफ्नो प्लेटफर्मबाट रुसी स्टेट मिडियालाई हटाईसकेको छ । 

Source : आइसीटी समाचार https://ictsamachar.com/news-details/10520/2022-03-13

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

s

sanjeet

सुचना प्रविधि

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य