फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
खेलकुदविशेष प्राथमिकता

तामाकोसीकाे छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सितापाइला माविलाई

केदार दहालतामाकाेसी /दोलखाको तामाकोसी गाउँपालिका स्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सितापाइला मावि जफेले जितेको छ । अमर मावि र जनप्रभात माविको व्यवस्थापनमा तामाकोसी गाउँपालिकाले आयोजना गरेको…

KD
Kedar Dahalverified| काठमाडौं
डिसेम्बर १७, २०२४, २०:५७•अपडेट: डिसेम्बर १७, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: डिसेम्बर १७, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
तामाकोसीकाे छैटौं राष्ट्रपति रनिङ शिल्डकाे उपाधि सितापाइला माविलाईphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल
तामाकाेसी /दोलखाको तामाकोसी गाउँपालिका स्तरिय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी सितापाइला मावि जफेले जितेको छ ।

अमर मावि र जनप्रभात माविको व्यवस्थापनमा तामाकोसी गाउँपालिकाले आयोजना गरेको प्रतियोगितामा ६ स्वर्ण र २ रजत गरी ८ पदकका साथ सितापाइला माविले उपाधी हात पारेकाे हो । त्यसैगरि प्रतियोगितामा गाेल्मेश्वर माविले ५ स्वर्ण, ३ रजत र ४ कास्य गरी १२ पदकका साथ आफूलाई दोस्रो स्थानमा र खिम्ती प्राेजेक्ट माविले ५ स्वर्ण, २ रजत र १ कास्य गरी ८ पदक सहित तेस्रो स्थानमा रहन सफल भएकाे छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ३० हजार, २५ हजार र २० हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार दिइएको छ। विजेता तथा खेलाडीहरुलाई गाउँपालिकाका अध्यक्ष प्राेण प्रताप के सि, उपाध्यक्ष सृजना खड्का सुवेदि र वडा नं. २ का वडा अध्यक्ष श्री इश्वर राज कार्की लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

गाउँपालिका शिक्षा शाखाका कर्मचारी श्री हिमाल कार्की का अनुसार यही मंसिर २८ गतेबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बागमती प्रदेशका आर्थिक मामिला तथा याेजना मन्त्री कुन्दन राज काफ्लेले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा तामाकाेसि गाउँपालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थियो ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

खेलकुद

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य