फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)

जिरी /नेकपा एकीकृत समाजबादी जिरी नगरपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशन ले अध्यक्ष मोहन खड्‌काको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वचित गरेको छ।कमिटीको…

FK
Friendship Khabarverified| काठमाडौं
अप्रिल २९, २०२३, १९:१३•अपडेट: अप्रिल २९, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अप्रिल २९, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा एस जिरी अध्यक्षमा मोहन खड्का,सल्लाहकार संयोजक केशर जिरेल(अधिवेशन फोटो फिचर)photo_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

जिरी /नेकपा एकीकृत समाजबादी जिरी नगरपालिका संगठन कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको छ।
अधिवेशन ले अध्यक्ष मोहन खड्‌काको अध्यक्षतामा २१ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा निर्वचित गरेको छ।कमिटीको उपाध्यक्षमा बसन्त जिरेल,बालकुमारी खत्री,सचिव तेजस्वी बस्नेत,उपसचिव डेन्डी शेर्पा,सर्वसम्मत निर्वाचित भएका छन।
यसैगरी सदस्यहरुमा सलिना खडका,शिसन खडका,राम खडका,केश व तमाङ,सुनमाया वि.क.,हर्क ब. जिरेल,कल्पना जिरेल,इन्द्र ब.खत्री,सन्तोषी नेपाली, जमुना श्रेष्ठ,सोनाम शेर्पा,लाक्पा गेली शेर्पा लगायत रहेका छ्न
अधिवेशन ले जिरी नगर कमिटी लाई आवश्यक सल्लाह सुझाव र पार्टी विस्तारको लागि केशर बहादुर जिरेल को संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार कमिटी पनि चयन गरेको छ ,कमिटीको सदस्यहरुमा दोर्जी शेर्पा र लाल बहादुर जिरेल रहेका छ्न।
जिरी नगर संगठन कमिटीका अध्यक्ष मोहन खड्काको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेकपा एकीकृत समाजबादीका केन्द्रिय सचीव जीवनराम श्रेष्ठ,केन्द्रिय सदस्य चुनु केसि,जिल्ला कमिटी अध्यक्ष भिम दहाल,बागमती प्रदेश कमिटी सदस्य रामकाजी कायस्थ,जिल्ला कमिटी सचीव अशोक दहाल,अनेरास्ववियुका केन्द्रिय उपमहासचिव कल्याण दहाल,जिल्ला कमिटी सदस्य एवं जिरी नगर इन्चार्ज मरिच खड्का,जिरी नगर कमिटीका सल्लाहकार संयोजक केशर बहादुर जिरेल,अनेरास्ववियु दोलखाका सह संयोजक तेजस्वी बस्नेत,जिरी नगर कमिटी सचीव बसन्त जिरेल,लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
ट्यागहरू:#Nabin kumar khatiwada#nekapa us/birodh khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य