फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
अन्तराष्ट्रिय समाचारविशेष प्राथमिकता

बास अन्तराष्ट्रिय समन्वय विभागले पायो पुर्णता

असल शाशन तथा भ्रष्ट्रचार विरुद्धको अभियान सञ्चालन गर्दै आएको नेपालको अग्रणि संस्था बागेश्वरी असल शासन अन्तराष्ट्रिय समन्वय विभागले पुर्णता पाएको छ । जापानको टोकियो मा अन्तराष्ट्रिय समन्वय विभाग प्रमुख…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
मे १०, २०२५, १२:४५•अपडेट: मे १०, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मे १०, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
बास अन्तराष्ट्रिय समन्वय विभागले पायो पुर्णताphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

असल शाशन तथा भ्रष्ट्रचार विरुद्धको अभियान सञ्चालन गर्दै आएको नेपालको अग्रणि संस्था बागेश्वरी असल शासन अन्तराष्ट्रिय समन्वय विभागले पुर्णता पाएको छ । 
जापानको टोकियो मा अन्तराष्ट्रिय समन्वय विभाग प्रमुख इश्वर दाहालको अध्यक्षतामा बसेको  बैठकले विभिन्न विषयमा छलफल गर्दै विभागलाई पुर्णता दिएको हो । जसमा बास अन्तराष्ट्रिय समन्वय विभाग प्रमुख इश्वर दाहाल (जापान ) सदस्य सचिव मेघा रेउले दक्षिण कोरिया क्रमश  सदस्य प्रविणकुमार खतिवडा जापान राजाराम बस्नेत साइप्रास सुशील दाहाल पोल्यान्ड मनोनीत भएका छन् । अन्य देशमा समेत रहेका शुशासनका हिमायती युवालाई समेत विभागीय जिम्मेवारी प्रदान गर्दै देशमा बढ्दो भ्रष्ट्राचार बेथिति बिरुद्ध बिधिको शाशन कामय गर्न प्रवासमा रहेका सम्पूर्ण नेपालीहरुले रचनात्मक  तथा जनचेतनामूलक कार्यक्रम गर्ने बास अन्तराष्ट्रिय समन्वय बिभाग प्रमुख इश्वर दाहालले जानकारी दिए । बागेश्वरी असल शाशन कल्ब ( बास) नेपाल नेपालको संघीय  प्रादेशिक तथा  ७७ जिल्लामा शाखा उपशाखा  इकाई रहेको भ्रष्ट्राचार बिरुद्ध असल शाशनको क्षेत्रमा कार्य गर्दै आएको एक गैरसरकारी संस्था हो ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

अन्तराष्ट्रिय समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य