फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

सिंगटी उद्योग वाणिज्य संघको अध्यक्षमा उमेश श्रेष्ठ

चरिकोट/सिंगटी उद्योग वाणिज्य संघको चौथो साधारण सभा तथा अधिवेशनबाट उमेश श्रेष्ठ (महेश) सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । उमेश दोस्रो पटक अध्यक्ष भएका हुन् ।शनिबार सिंगटीस्थित चिनारी…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
अगस्ट १६, २०२५, २१:०५•अपडेट: अगस्ट १६, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट १६, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
सिंगटी उद्योग वाणिज्य संघको अध्यक्षमा उमेश श्रेष्ठphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट/सिंगटी उद्योग वाणिज्य संघको चौथो साधारण सभा तथा अधिवेशनबाट उमेश श्रेष्ठ (महेश) सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका छन् । उमेश दोस्रो पटक अध्यक्ष भएका हुन् ।
शनिबार सिंगटीस्थित चिनारी होटेलमा भएको साधारण सभाले उमेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । 
संघको उपाध्यक्षमा युगबहादुर बस्नेत र अम्बिका श्रेष्ठ, सचिव चन्द्र श्रेष्ठ, कोषाध्यक्ष केदारबहादुर खत्री चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा फुर्वा शेर्पा, पुनम केसी, जिवराज दियाली, रिम बहादुर ओली, जगनाथ गिरी र रमेश गिरी निर्वाचित भएका हुन् ।
अधिवेशनमा विगू गाउँपालिका अध्यक्ष सञ्जिव ओली, गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्की, कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुल बहादुर बुढाथोकी, नेपाल उद्योग वाणिज्य महासंघका रामेश्वर मानन्धर, दोलखा उद्योग वाणिज्य संघका अध्यक्ष इन्द्रबहादुर श्रेष्ठ, उपाध्यक्ष दिनेश पाठक, महासचिव सुरेश उप्रेती  लगायत स्थानीय जनप्रतिनिधिहरू, दोलखा उद्योग वाणिज्य संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
दोलखा उत्तरी क्षेत्रको मुख्य व्यापारीक केन्द्रको रुपमा सिंगटी बजारलाई लिने गरिन्छ । ३ गाउँपालिकाको केन्द्र र उत्तरी क्षेत्रमा जलविद्युत आयोजनाहरुका कारण बजारको चहल पहल बढेको छ ।

ट्यागहरू:#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य