फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

व्यक्तिगत लगानीमा विद्यार्थीलाई दिवा खाजा

नाम्दु/बैतेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको बुस्ती आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि व्यक्तिगत लगानीमा दिवा खाजाको व्यवस्था सुरु भएको छ । दिवा खाजाका लागि समाजसेवी शारदा उप्रेती घिमिरेले…

NK
Nabin Kumar Khatiwadaverified| काठमाडौं
फेब्रुअरी ४, २०२५, ०९:४६•अपडेट: फेब्रुअरी ४, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी ४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
व्यक्तिगत लगानीमा विद्यार्थीलाई दिवा खाजाphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

नाम्दु/बैतेश्वर गाउँपालिका वडा नं. ६ मा रहेको बुस्ती आधारभूत विद्यालयका विद्यार्थीहरुका लागि व्यक्तिगत लगानीमा दिवा खाजाको व्यवस्था सुरु भएको छ । दिवा खाजाका लागि समाजसेवी शारदा उप्रेती घिमिरेले मासिक ३० हजारका दरले विद्यालयलाई नगदै उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।


सोमबार विद्यालयमा आयोजना गरेको श्रीपञ्चमीको दिन सरस्वती पूजाको अवसरमा उहाले यस्तो घोषणा गर्नुभएको छ । पशुपति विकास कोषका पूर्व कार्यकारी निर्देशक रमेश उप्रेती, बैतेश्वर गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीको उपस्थितिमा उहाले यस्तो सहयोगको घोषणा गर्नुभएको छ। विद्यालयमा शारादा उप्रेतीकै लगानीमा सरस्वती मन्दिरमा मूर्तीको समेत प्राणप्रतिष्ठा तथा अनावरण गरिएको छ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com


विद्यालयमा ६५ जना विद्यार्थीहरु अहिले अध्ययनरत छन् । कक्षा ५ सम्मका विद्यार्थीका लागि नेपाल सरकारले दैनिक १५ रुपैंयाका दरले दिवा खाजाको रकम उपलब्ध गराउँछ । तर त्यो अप्रयाप्त हुने गुनासो आएपछि उप्रेतीले त्यसैमा थप हुने गरी मासिक ३० हजार उपलब्ध गराउने घोषणा गरेको उनका आफन्त राजेश उप्रेतीले जानकारी दिनुभयो ।

ट्यागहरू:#Kalpana Uprety#Nabin kumar khatiwada#Rajesh Uprety#Sharada Uprety
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

NK

Nabin Kumar Khatiwada

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य