फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

नेकपा एस वैतेश्वर काठमाडौ संपर्क मञ्चको अधिवेशन अध्यक्षमा श्याम ढुंगेल

काठमाडौ/नेपाल कम्युनिस्ट पार्टी( एकीकृत समाजवादी ) बैतेश्वर दोलखा काठमाण्डौ सम्पर्क मञ्च को दोश्रो अधिबेशन सम्पन्न भएको छ। नेकपा (एस) पार्टी केन्द्रिय कार्यालय आलोकनगर, बानेश्वर मा गत शनिबार (हिजो)…

FK
Friendship Khabarverified| काठमाडौं
जुलाई २३, २०२३, ११:३८•अपडेट: जुलाई २३, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जुलाई २३, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा एस वैतेश्वर काठमाडौ संपर्क मञ्चको अधिवेशन अध्यक्षमा श्याम ढुंगेलphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

काठमाडौ/नेपाल कम्युनिस्ट पार्टी( एकीकृत समाजवादी ) बैतेश्वर दोलखा काठमाण्डौ सम्पर्क मञ्च को दोश्रो अधिबेशन सम्पन्न भएको छ।

नेकपा (एस) पार्टी केन्द्रिय कार्यालय आलोकनगर, बानेश्वर मा गत शनिबार (हिजो) सम्पन्न भएको उक्त अधिबेशन ले श्याम ढुङ्गेलको अध्यक्षतामा १७ सदस्यीय सम्पर्क मन्च गठन गरिएको छ।कमिटीको उपाध्यक्षमा अमृत दाहाल ,सचिव राजकुमार दाहाल, सह-सचिव मिना ढुङ्गेल,कोषाध्यक्ष शन्तोष दाहाल रहेका छन। सदस्य हरुमा क्रमश: कृष्ण बहादुर कार्की,शान्ति प्रसाद दाहाल, राजकुमार दाहाल,कुमार बहादुर दाहाल, रेवती प्रसाद न्यौपाने, नवराज कार्कि, कुमार कार्की, बद्री बहादुर कार्की, सुजन बस्याल,प्रकाश तोलाङ्गी, राम्जी ढुङ्गेल, करिना मिजार रहेका छन!!!
सम्पर्क मन्चका अध्यक्ष मेघराज घिमिरे को सभापतित्वमा सम्पन्न अधिबेशन को नेकपा (एस) केन्द्रीय सदस्य प्रमुख अतिथी गोपाल प्रसाद न्यौपाने,विशेष अतिथि जिल्ला कमिटी अध्यक्ष भिम प्रसाद दाहाल,अतिथि हरु जिल्ला कमिटी सचिवालय सदस्य एबम बैतेश्वर गाउँ सङ्गठन कमिटी अध्यक्ष टहल बहादुर खडका,अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहाल,दोलखा काठमाण्डौ मन्च अध्यक्ष हरिहर कार्की,बागमती प्रदेश कमिटी सदस्य सुसिला शर्मा लगाएत ले शुभकामना मन्तव्य दिएका थियो।
बिहान ११:३० मा शुरु भएको अधिबेशन खुल्ला सत्र पश्चात् बन्द सत्र का निर्वाचन मण्डल अध्यक्ष जिल्ला कमिटी सचिव अशोक कुमार दाहाल ले निर्बिरोध निर्वाचित सम्पर्क मंच का सदस्य को नाम घोषणा गरेका थिए भने नव निर्वाचित कमिटी लाई प्रमुख अतिथि केन्द्रिय सदस्य गोपाल न्यौपानेले सपथ ग्रहण गराइ बधाइ तथा शुभकामना प्रदान गर्दै कार्यक्रम पुर्ण रुपमा समापन भएको कार्यक्रमको सन्चालक युवा नेता नितेश कुमार थामी ले जानकारी दिएका छन।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
ट्यागहरू:#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य