फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयी

चरिकोट, दोलखा /नेकपा एमाले दोलखाको अध्यक्षमा नर श्रेष्ठ बिजयी भएका छ्न।भर्खरै सम्पन्न मतपरिणाम अनुसार श्रेष्ठ ५०९ मतका साथ बिजयी भएका हुन ,उनका निकटतम प्रतिस्पर्धी भरत दुलालले २८४ मत…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी १०, २०२२, २१:०१•अपडेट: जनवरी १०, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी १०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा एमाले दोलखाको अध्यक्ष नर श्रेष्ठ सचिबमा हिरा थोकर बिजयीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट, दोलखा /नेकपा एमाले दोलखाको अध्यक्षमा नर श्रेष्ठ बिजयी भएका छ्न।भर्खरै सम्पन्न मतपरिणाम अनुसार श्रेष्ठ ५०९ मतका साथ बिजयी भएका हुन ,उनका निकटतम प्रतिस्पर्धी भरत दुलालले २८४ मत प्राप्त गरेका छ्न।
सप्पन्न मत परिणाम अनुसार जिल्ला कमिटी को उपाध्यक्षमा राजेन्द्र मानन्धर २७४ मतका साथ बिजयी भएका छ्न भने प्रेम कुमारी चौलागाईं २०६५ मत प्राप्त गरेकी छिन।भने उपाध्यक्षका उम्मेद्बार कृष्ण बस्नेत१२५,जानुका न्यौपाने ७३ र राम बहादुर श्रेष्ठले १३ मत प्राप्त गरेका छ्न।
जिल्ला कमिटीको सचीवमा हिरा कुमार थोकर ४९६ मतका साथ बिजयी भएका छ्न भने सचीव पदका अर्का उमेदवार होम पाठकले २७० मत प्राप्त गरेका छ्न।
यसैगरी २ उपसचिव मध्य धर्मेन्द्र मोक्तान २६३ मतका साथ बिजयी भएका छ्न भने अर्को १ उपसचिवका लागि शुन्दर कार्की र कमला बस्नेत ले २२३ बराबर मत प्राप्त गरेका छ्न।साथै उपसचिव का उम्मेद्बार हरु केसब चौलागाईं १२८,नबराज कार्की ४६,
माधबलाल कायस्थ १६,रेशम रिमाल १४७,सुन्दर लामिछाने २०९ र
हरिबंश चौलागाईं १५८ मत प्राप्त गरेको छ्न।

ट्यागहरू:#Dharmendra Moktan#Hira Thokar#Nabin kumar khatiwada#Nar Shrestha
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य