फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
राजनीतिविशेष प्राथमिकता

नेकपा एसको स्टिकर वितरण अभियान सुरु

जाजरकोट/नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सुरु गरेको छ । आज विहान बसेको पार्टी पदाधिकारी बैठकले आज देखि नै स्टिकर वितरण अभियान सुरु गर्ने निणर्य गरेको…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २३, २०२२, १४:३८•अपडेट: जनवरी २३, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २३, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
नेकपा एसको स्टिकर वितरण अभियान  सुरुphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

जाजरकोट/नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पार्टीको स्टिकर वितरण अभियान सुरु गरेको छ । आज विहान बसेको पार्टी पदाधिकारी बैठकले आज देखि नै स्टिकर वितरण अभियान सुरु गर्ने निणर्य गरेको हो । हरेक घर, स्टिकर नारा दिएर आज सदरमुकाम खलंगा ठाँटी बजारमा जिल्ला अध्यक्ष कृष्ण बहादुर विसीले स्टिकर वितरण गरी अभियानको सुरुवात गरेका छन ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

यो अभियानमा जिल्ला भर १० हजार स्टिकर वितरण गर्ने लक्ष्य राखिएको अध्यक्ष विसीले बताए । त्यसका लागि प्रत्यक पालिका र जनवर्गिय संगठनहरुलाई स्टिकर पठाउने काम भईरहेको विसीको भनाई छ । स्टिकर वितरण अभियानमा पार्टी जिल्ला नेतृत्व संगै कर्मचारी, व्यवसायी , युवा, विद्यार्थी, पत्रकार लगाएतका जनवर्गिय संगठनहरुलाई परिचालन गरिएको अध्यक्ष विसीले जानकारी दिए ।

नेकपा एकीकृत समाजावादीले पार्टीका नारा सहित छुवाछुत, लैगिक हिंसा, जातीय विभेद, भ्रष्टाचार लगाएतका सामाजिक विकृतीहरुका विरुद्धका सन्देश समावेश गरी देशभर स्टिकर वितरण गरिरहेको छ । पार्टीको प्रचार देखि जनचेतनामुलक सन्देश सहितका स्टिकर वापत न्युनतम १० रुपैयाँ देखि माथि सहयोग गर्न सकिने छ ।

ट्यागहरू:#Nabin kumar khatiwada#nekapays
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

राजनीति

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य