फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

प्रचार विभाग प्रमुख खतिवडालाई कोराना संक्रमण पुष्टि

माघ ६/नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा कोरोना संक्रमित हुनुभएको छ । बुधबारको पिसिआर परीक्षणबाट उप महासचिव खतिवडालाई कोरोनाभाइरस संक्रमणे पोजेटिभ देखिएको एकीकृत समाजवादीले…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २०, २०२२, १०:१७•अपडेट: जनवरी २०, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
प्रचार विभाग प्रमुख खतिवडालाई कोराना संक्रमण पुष्टिphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

माघ ६/नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा कोरोना संक्रमित हुनुभएको छ । बुधबारको पिसिआर परीक्षणबाट उप महासचिव खतिवडालाई कोरोनाभाइरस संक्रमणे पोजेटिभ देखिएको एकीकृत समाजवादीले जनाएको छ ।
उहाँको स्वास्थ्य अवस्था सामान्य भएको र घरमै आराम गरीरहनु भएको पारीवारीक श्रोतले जनाएको छ ।
यस अघि एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल,महासचिव डा.बेदुराम भुसाल लगायत अन्य नेताहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।

ट्यागहरू:#Jagannath Khatiwada#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य