फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

माघ ९ देखि प्रशासनको सेवा प्रवाहमा आलोपालो,समय तालिका सहित

चरिकोट/जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकता,राहादानी लगाएतका सेवाप्रवाहमा आलोपालो गर्ने भएको छ।जिल्ला प्रशासन कार्यालय दोलखा द्वारा जारी सूचना अनुसार पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको दर उच्च रुपमा वृद्धि…

FK
Friendship Khabarverified| काठमाडौं
जनवरी २०, २०२२, १४:०६•अपडेट: जनवरी २०, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
माघ ९ देखि प्रशासनको सेवा प्रवाहमा आलोपालो,समय तालिका सहितphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट/जिल्ला प्रशासन कार्यालय दोलखाले नागरिकता,राहादानी लगाएतका सेवाप्रवाहमा आलोपालो गर्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय दोलखा द्वारा जारी सूचना अनुसार पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको दर उच्च रुपमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा कार्यालयमा रहेको सेवाग्राहीको चापका कारण संक्रमणको उच्च जोखिम भई सेवाग्राही समेतमा संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गरी माघ ०९ गतेबाट लागू हुने गरी कार्यालय बाट प्रवाह हुने नागरिकता र राहदानी लगायतका सेवा प्रवाह सम्बन्धमा समय तालिका निर्धारण गरिएको जनाएको छ।

जस अनुसार प्रत्येक हप्ताको आइतवार, मंगलवार, विहिवार जिरी नगरपालिका, तामाकोशी गाउँपालिका,वैतेश्वर गाउँपालिका र ईलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका गौरीशंकर गाउँपालिकाका वडा हरु का नागरिक लाई सेवा दिइनेछ भने सोमवार, बुधवार, शुक्रवार सेवा प्रवाह गरिने स्थानीय तहहरुमा भीमेश्वर नगरपालिका,मेलुङ गाउँपालिका,शैलुङ गाउँपालिका र ईलाका प्रशासन कार्यालय सिंगटीको कार्यक्षेत्र बाहेकका कालिन्चोक गाउँपालिकाका वडाहरुका लागि समय तालिका तोकिएको जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत आनन्द कुमार ठाकुरले जानकारी दिनु भयो।

ट्यागहरू:#jilla Prasasan#Nabin kumar khatiwada
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य