फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
आजको ताजा समाचारविशेष प्राथमिकता

किसान सचेतन साकोसको दुईदिने संगठनात्मक विकास तालिम सम्पन्न

पुस्कर अधिकारी माघ-१०, दोलखा किसान सचेतन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजन तथा बाग्मती प्रोस्कूनको प्राविधिक सहयोगमा दुईदिने संगठनात्मक विकास तालिम हिजाे बाट शुरु भइ आज सम्पन्न…

KD
Kedar Dahalverified| काठमाडौं
जनवरी २४, २०२६, १९:२१•अपडेट: जनवरी २४, २०२६
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: जनवरी २४, २०२६
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
किसान सचेतन साकोसको दुईदिने संगठनात्मक विकास तालिम सम्पन्नphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

पुस्कर अधिकारी

माघ-१०, दोलखा

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

किसान सचेतन बचत तथा ऋण सहकारी संस्था लि.को आयोजन तथा बाग्मती प्रोस्कूनको प्राविधिक सहयोगमा दुईदिने संगठनात्मक विकास तालिम हिजाे बाट शुरु भइ आज सम्पन्न भएको हाे ।

संस्थाका अध्यक्ष श्री प्रविन पाख्रीनको अध्यक्षता तथा वैतेश्वर गाउँपालिका वडा नं. ३ का अध्यक्ष कमल अधिकारीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको हाे।

समाज सुधार समितिको हल लहरेमानेचोकमा आयोजित उक्त तालिम बाग्मती प्रोस्कूनका तालिम, अनुसन्धान तथा विकास विभाग प्रमुख बिमला पुडासैनीले सहजीकरण गर्नु भएको थियो। तालिमले सहकारी संस्थाको संगठनात्मक सुदृढीकरण, सुशासन र प्रभावकारी व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तालिममा संस्थाको सञ्चालन समिति, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितिका सदस्यहरू तथा कर्मचारीहरू गरी जम्मा २८ जनाको सहभागिता रहेको थियो भने सहभागीहरुलाई प्रमुख अतिथि अधिकारीले प्रमाणपत्र वितरण गरेका थिए ।

जिल्ला सहकारी संघ दोलखाका लेखा संयोजक पुष्कर कुमार दाहाल, बाग्मती प्रोस्कूनका तालिम अनुसन्धान तथा विकास विभाग प्रमुख बिमला पुडासैनी तथा जनजागरण साकोसका उपाध्यक्ष लोकबहादुर तामाङ विशेष अतिथिका रूपमा सहभागी रहनु भएको थियो। अन्य अतिथिहरूको समेत उपस्थिति रहेको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य