
पुस्कर अधिकारी – वैतेश्वर
नेपाली काँग्रेस बैतेश्वर गाउपालिका दोलखाली जनतासँग नेपाली काँग्रेसको जागरण अभियान कार्यक्रम बैतेश्वर गाउपालिका वडा ३ मा सम्पन्न सम्पन्न भयको छ।
विज्ञापनका लागि उपलब्ध
तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

कार्यक्रम नेपाली काँग्रेस बैतेश्वर गाउपालिका वडा न ३ का सभापति लोक बहादुर तामाङको सभापतिव् मा सम्पन्न भयको हो । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य कुन्दन राज काफ्ले, विशेस अतिथि दोलखा जिल्ला नेपाली काँग्रेस कार्यसमिति उपसभापति एवं बैतेश्वर गाउपालिका अध्यक्ष छवि लामा ,नि वर्तमान उपसभापति छविलाल मोक्तान, दोलखा जिल्ला गाउ जागरण का सम्योजक जयराम श्रेष्ठ , क्षत्रीय सभापति शुक्र राज तामाङ, उपसभापति शुवास तामाङ, नि वर्तमान सभापति राजू उपेती ,बैतेश्वोर गाउपालिका सभापति शम्शेर घिसिङ ,उपसभापति मणिक तामाङ, सचिव यादव योञ्जन ,सह सचिव पुष्कर अधिकारी कोषाध्यक्ष झलक पाख्रीन लगायत शुभकामना मन्तव्य राख्नुभयो ।
कार्यक्रम मा नेकपा माओवादी केन्द्र र नेकपा एमाले परित्याग गरि तिन दर्जन भन्दा बढी कार्यकर्ता नेपाली काङ्ग्रेस मा प्रवेश गरेका छन्।

प्रतिक्रियाहरू (०)
अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।
Rajkumar Dahal
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt
