फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
आजको ताजा समाचारविशेष प्राथमिकता

विश्वमा पानीको सीमितता र यसले याैन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे कार्यशाला सम्पन्न

केदार दहाल मैनापाेखरी, भदौ-८विश्वव्यापी रूपमा बढ्दो पानीको अभाव र यसले यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे ग्रिन तारा नेपाल र वैतेश्वर गाउँपालिकाकाे सहयाेगमा विशेषगरी वडा नं ६…

KD
Kedar Dahalverified| काठमाडौं
अगस्ट २४, २०२५, २१:२५•अपडेट: अगस्ट २४, २०२५
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: अगस्ट २४, २०२५
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
विश्वमा पानीको सीमितता र यसले याैन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे कार्यशाला सम्पन्नphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल

मैनापाेखरी, भदौ-८
विश्वव्यापी रूपमा बढ्दो पानीको अभाव र यसले यौन तथा प्रजनन स्वास्थ्यमा पार्ने प्रभाव बारे ग्रिन तारा नेपाल र वैतेश्वर गाउँपालिकाकाे सहयाेगमा विशेषगरी वडा नं ६ मा गरिएको एक अध्ययन सार्वजनिकरण कार्यशाला सम्पन्न भएको छ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

कार्यक्रममा स्वीजरल्डकि नागरिक Nicole Guillaume ले गरेकाे अध्ययन अनुसार पानीको अभावले महिलाहरूको स्वास्थ्यमा पर्ने असर, सरसफाइमा आउने चुनौती तथा गर्भावस्था र नवजात शिशु स्वास्थ्यमा पर्ने जोखिमबारे तथ्याङ्कसहित प्रस्तुत गरेका थिए। साथै सुरक्षित पानी र सरसफाइमा पहुँच सुनिश्चित नगरी दिगो विकास लक्ष्य हासिल गर्न कठिन हुने भन्दै सरोकारवालाबीच संयुक्त पहल आवश्यक रहेको निष्कर्ष निकालिएको छ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कल्पना उप्रेतीले आर्थिक वर्षदेखि स्वराेजगार कार्यक्रम अन्तर्गतको काममा टाेल टाेलका खानेपानीको मुहान सफा गर्न लगाउने प्रतिबद्धता गर्दै यस कार्यले केही हद सम्म खानेपानी सफा हुने कुरा गर्नु भएको छ। साथै सहभागीहरूले अध्ययनले देखाएका तथ्यहरूलाई नीतिगत तहमा लैजाने, आफ्नो लागि आफैंबाट सुरुवात गर्नु पर्छ, ग्रामीण भेगमा सचेतना अभिवृद्धि गर्ने र पानी तथा सरसफाइलाई प्राथमिकतामा राख्ने विषयमा जोड दिएका थिए।

कार्यशालामा ग्रिन तारा नेपालका प्रतिनिधि, पालिका उपाध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

आजको ताजा समाचार

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य