फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

खिम्ती १ को शेयर स्थानीयलाई उपलब्ध गराउन नेकपा एस दोलखा द्वारा माग

चरिकोट /नेकपा एकीकृत समाजबादी दोलखाले खिम्ती १ जलविद्युत कम्पनीको शेयर स्थानीय लाई दिन माग गरेको छ। सदरमुकाम चरिकोटमा जिल्ला कमिटी अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षता र पार्टी पोलिटब्युरो…

FK
Friendship Khabarverified| काठमाडौं
फेब्रुअरी ६, २०२३, १२:४३•अपडेट: फेब्रुअरी ६, २०२३
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी ६, २०२३
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
खिम्ती १ को शेयर स्थानीयलाई उपलब्ध गराउन नेकपा एस दोलखा द्वारा मागphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

चरिकोट /नेकपा एकीकृत समाजबादी दोलखाले खिम्ती १ जलविद्युत कम्पनीको शेयर स्थानीय लाई दिन माग गरेको छ।

सदरमुकाम चरिकोटमा जिल्ला कमिटी अध्यक्ष भीम प्रसाद दहालको अध्यक्षता र पार्टी पोलिटब्युरो सदस्य तथा जिल्ला कमिटी इन्चार्ज  शिव प्रसाद भण्डारीको प्रमुख आतिथ्यता,केन्द्रिय सदस्यहरु गोपाल न्यौपाने, पासाङ शेर्पा,भुवनसिं थापा लगायत प्रदेश कमिटीका नेताहरुको आतिथ्यतामा सम्पन्न भएको जिल्ला कमिटीको बैठकले उक्त निर्णय गरेको जिल्ला कमिटी सचीव अशोक कुमार दहालले जानकारी दिनुभयो।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

दोलखा जिल्लाको तामाकोसी गाउँपालिका वडा नं. ५ किर्नेटारमा अवस्थित खिम्ती -१ जलविद्युत आयोजनाको लगानीकर्ता कम्पनी हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण बिचमा सम्झौता भई उक्त आयोजनाको शेयर आधा आधा हुन लागेको भन्ने कुरा बुझिन आएकोले उक्त खिम्ती-१ जलविद्युत आयोजनाको कम्तीमा १० प्रतिशत शेयर स्थानीय वासीलाई र १५ प्रतिशत शेयर जिल्ला वासीलाई उपलब्ध गराउन हिमाल पावर लिमिटेड र नेपाल विद्युत प्राधिकरण समक्ष अनुरोध गर्दै सबै राजनैतिक दल र सरोकारवाला निकायबिच छलफल र अन्तरक्रिया आयोजना गर्न पार्टीले पहलकदमी लिने निर्णय भएको जिल्ला कमिटी अध्यक्ष भिम दहाल ले जानकारी दिनुभयो।

ट्यागहरू:#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य