फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

सहिद रित ब खड्काको स्मृतिमा सर्वाधिक राशिकाे भलिबल प्रतियोगिता चरिकोटमा हुने

केदार दहालदोलखा /दाेलखाकाे चरिकोटमा अहिलेसम्मकै सर्वाधिक राशीको प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको छ । "स्वास्थ्य, पर्यटन र राष्ट्रका लागि…

KD
Kedar Dahalverified| काठमाडौं
फेब्रुअरी १०, २०२४, १५:५२•अपडेट: फेब्रुअरी १०, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी १०, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
सहिद रित ब खड्काको स्मृतिमा सर्वाधिक राशिकाे भलिबल प्रतियोगिता चरिकोटमा हुनेphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल
दोलखा /दाेलखाकाे चरिकोटमा अहिलेसम्मकै सर्वाधिक राशीको प्रथम बागमती प्रदेश स्तरीय अन्तर पालिका सहिद रितबहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको छ ।

“स्वास्थ्य, पर्यटन र राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ युवा सञ्जाल दोलखाको आयोजनामा आगामी फागुन २१ गतेदेखि स्व. रित बहादुर खड्का स्मृति भलिवल प्रतियोगिता हुने भएको हो । खड्काको स्मृतिमा हुन लागेको  प्रतियोगिताको प्रथम पुरस्कार २ लाख ५१ हजार, द्वितीय पुरस्कार १ लाख ५१ हजार र तृतीय पुरस्कार ५१ हजार तथा सान्त्वना पुरस्कार २१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको युवा सञ्जाल दोलखाका अध्यक्ष पुष्कर अधिकारीले जानकारी दिनुभएकाे छ ।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

याे वर्ष दाेलखामा निकै उत्साहका साथ भलिबल प्रतियोगिता कार्यक्रम हुँदै आएकोमा झन याे प्रतियोगिता सर्वाधिक राशीको भएकोले यस खेलमा धेरै समुहकाे सहभागिता रहने अनुमान गर्न सकिन्छ । जसमा बागमती प्रदेशभरका १३ वटै जिल्लाबाट खेलाडीहरु सहभागी हुन पाउनेछन् ।

यस खेलमा सहभागी जनाउनका लागि टिम दर्ता शुल्क रु १०,००० रहेकाे छ ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य