फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेश

बिगु/दोलखाको बिगु गाउँपालिकामा जसपा कोषाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा कार्यकर्ता नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका छ्न। आज पार्टी केन्द्रिय कार्यालय मा जनता समाजवादीका दोलखा जिल्ला…

FK
Friendship Khabarverified| काठमाडौं
मार्च २०, २०२२, २०:५१•अपडेट: मार्च २०, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च २०, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
जसपा जिल्ला कोषाध्यक्ष सहित नेकपा एसमा प्रवेशphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

बिगु/दोलखाको बिगु गाउँपालिकामा जसपा कोषाध्यक्ष सहित विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता तथा कार्यकर्ता नेकपा(एकीकृत समाजवादी)मा प्रवेश गरेका छ्न।

आज पार्टी केन्द्रिय कार्यालय मा जनता समाजवादीका दोलखा जिल्ला कमिटी कोषाध्यक्ष शेर साङबो शेर्पा, नेपाली कांग्रेस बिगु वडा नं ७ का सह-सचिव- पेम दोर्जे शेर्पा, बिगु शेर्पा युवा क्लव दोलखाका कोषाध्यक्ष दवा ग्याल्जेन शेर्पा,आचर्य लामा गुरू- साङठिलेन शेर्पा, निमा शेर्पा, खण्डु शेर्पा, फुर्निमा शेर्पा, लाक्पा शेर्पा, ङाठिलेन शेर्पा, सर्की शेर्पा,महल थामी, विधा थामी, कर्म शेर्पा, शुनिल थामी, मिङमार शेर्पा, फुर्वा शेर्पा, मैया थामी, विजय थामी, शुनिता थामी, सुन्दर थामी, जित बा.थामी, अमीत थामी, अनिता थामी, कवी थामी, रबी थामी, अमृत थामी, प्रदीप थामी सहित बिगु वडा नं ७ र वडा नं ६ आलम्पुका दर्जनौ युवाहरू केन्द्रिय अध्यक्ष माधव कुमार नेपाल बाट टिका लगाई पार्टी प्रवेस गरेका हुन।

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

 

बिगु गाउँपालिका भित्र नेकपा एस मा युवा नेताहरुको आकर्षण रहेको र सयौ युवाहरु प्रवेश गरिरहेको बिगुका युवा नेता पेम साङ्बो शेर्पाले जानकारी दिए।पुरानो नेतृत्वलाई सम्मान गर्दै वर्तमान समय सापेक्ष युवा नेतृत्वलाई आगामी निर्वाचनमा अघि सारेर नेकपा एसलाई अत्याधिक वहुमतले विजय गराउने अभियान रहेको युवा नेता शेर्पाले बताए ।

ट्यागहरू:#madav kumar nepal#Nabin kumar khatiwada#nekapa us
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य