फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
Breakingविशेष प्राथमिकता

केपी ओलिले अवैध केबलकार उद्घाटन गरेको माओवादी केन्द्रको दावी

कालिन्चोक/नेकपा माओवादी केन्द्र ले पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले अवैध केबलकार उद्घाटन गरेको भन्दै बिरोध गरेको छ।नेकपा माओवादी केन्द्र कालिन्चोक कालिन्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अर्यालको हस्ताक्षर…

FK
Friendship Khabarverified| काठमाडौं
मार्च ४, २०२२, ११:५६•अपडेट: मार्च ६, २०२२
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: मार्च ४, २०२२
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
केपी ओलिले अवैध केबलकार उद्घाटन गरेको माओवादी केन्द्रको दावीphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

कालिन्चोक/नेकपा माओवादी केन्द्र ले पुर्व प्रधानमन्त्री केपि शर्मा ओलिले अवैध केबलकार उद्घाटन गरेको भन्दै बिरोध गरेको छ।
नेकपा माओवादी केन्द्र कालिन्चोक कालिन्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अर्यालको हस्ताक्षर मा जारी गरिएको बिज्ञप्ती मार्फत बिरोध गरिएको हो।
बिज्ञप्तीमा भनिएको छ :-

आदरणीय कालिञ्चोक बासी जनसमुदाय, समस्त सुवेच्छुक शुभ चिन्तक तथा पत्रकार ज्यूहरुमा यो अवगत गरिन्छ कि लामो समय देखि यसै कालिञ्चोक गाउँपालिकामा अवस्थित कालिञ्चोक भगवती मन्दिरको आसपासमा विगत केही वर्ष अघी देखि धार्मिक तथा पर्यटकीय स्थलमा निर्माण गरिएको केबुलकार शक्ति र सत्ताको आडमा संचालनमा ल्याएको कुरा कालिञ्चोक बासी जनसमुदायलाई जानकारी नै छ |

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

यसरी गाउँपालिकाको श्रोतसाधन प्रयोग गरेवापत दिनुपर्ने कर तथा आवश्यक शुल्क नदिने कालिञ्चोक दर्शन प्रा.लि. ले गौरीशंकर संरक्षण क्षेत्रको रोहबरमा स्थानीयसँग (EIA) वातावरणीय प्रदूषण मूल्याङ्कन गर्दा गरेका सम्झौताहरु पालना नगरेको र कम्पनीले नै एकाधिकार लादन खोजेर स्थानीय होटल व्यवसायीहरुको रोजिरोटी खोसेको र राज्यको कुनैपनि निकायसँग आधिकारीक स्वीकृती नलिएको हुनाले कालिञ्चोकमा संचालन गरिएको केबुलकार अवैध गैरकानुनी ढङ्गले संचालन गरिएको हुँदा यस्तो अवस्थामा पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले अवैध केबुलकार उद्घाटन गरेर राज्यमाथी नै खिल्ली उडाउने यो कार्य तत्काल बन्द गर्न नेकपा माओवादी (केन्द्र) कालिञ्चोक गाउँपालिका संगठन कमिटी आवहान गर्दछ ।

यदि कालिञ्चोक बासी जनसमुदाय प्रति उक्त प्रा. लि. जिम्मेवार नबनेमा नेकपा माओवादी (केन्द्र) कालिञ्चोक गाउँपालिका संगठन कमिटीले उक्त केबुलकार बन्द गराउने पक्षमा लाग्न बाध्य हुने छ।

ट्यागहरू:#bishal khadka
यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

FK

Friendship Khabar

Breaking

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य