फ्रेण्डसिप खबर

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com
मनाेरञ्जनविशेष प्राथमिकता

उषा गजुरेल को “यो सोझो पल्कियो” गीत १० लाख दर्शक श्रोता माझ पुग्दै

केदार दहालकाठमाडौ/गायिका उषा गजुरेल र किरण गजमेरको स्वर रहेको गीत "याे साेझाे पल्कियाे" भिडियो सार्वजनिक गरिएको छ । याे गितमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले शब्द, संगीत गरेका…

KD
Kedar Dahalverified| काठमाडौं
फेब्रुअरी २४, २०२४, २०:४०•अपडेट: फेब्रुअरी २४, २०२४
schedule१ मिनेट पढ्न सकिने
eventप्रकाशित: फेब्रुअरी २४, २०२४
volume_upअडियो समाचार सुन्नुहोस् (AI वाचन)०:०० / ४:१५
||
उषा गजुरेल को “यो सोझो पल्कियो” गीत १० लाख दर्शक श्रोता माझ पुग्दैphoto_cameraतस्बिर: रासस/फ्रेण्डसिप खबर

केदार दहाल
काठमाडौ/गायिका उषा गजुरेल र किरण गजमेरको स्वर रहेको गीत “याे साेझाे पल्कियाे” भिडियो सार्वजनिक गरिएको छ । याे गितमा लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले शब्द, संगीत गरेका हुन् ।

गीतको भिडियोमा मनोज राज भण्डारीको निर्देशन र सम्पादन रहेको छ भने सुरेश पाण्डेको कोरियोग्राफी, सञ्जय लामाको छायांकन र मनोरञ्जन श्रेष्ठको रंग संयोजन रहेको छ । यस गीतको भिडियोमा चर्चित नायक पल शाह र एरोना मल्लको अभिनय रहेको छ । 

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

लगभग 10 लाख दर्शक श्रोता माझ पुग्न सफल भएको यो गीत अझै लोकप्रिय बन्दै छ । याे गितकाे भिडियो usha gajurel official youtube chanel मार्फत पनि हेर्न सकिने छ।

यो समाचार पढेर कस्तो लाग्यो?

तपाईंको प्रतिक्रियाले हामीलाई थप गुणस्तरीय समाचार पस्कन मद्दत गर्दछ

जम्मा ० प्रतिक्रिया
forum

प्रतिक्रियाहरू (०)

सभ्य र मर्यादित भाषाको प्रयोग गरौँ
आफ्नो विचार व्यक्त गर्नुहोस्प्रतिक्रिया दिन लगइन गर्नुहोस्
अधिकतम १,२०० अक्षर

अहिलेसम्म स्वीकृत प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्।

KD

Kedar Dahal

मनाेरञ्जन

विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।

लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_alt

विज्ञापन

विज्ञापनका लागि उपलब्ध

तपाईंको विज्ञापन यहाँ देखिन सक्छ।

विज्ञापनका लागिadvertise@friendshipkhabar.com

सम्बन्धित थप समाचारहरू

सबै अर्थ समाचार chevron_right
सेयर बजार

नेप्सेमा दोहोरो अंकको वृद्धि: उत्पादनमूलक उपसमूहका कम्पनीमा लगानीकर्ताको आकर्षण

३ घण्टा अघि
बैंकिङ

वाणिज्य बैंकहरूको खराब कर्जा अनुपातमा सुधार, कर्जा विस्तारमा तीव्रता आउने संकेत

५ घण्टा अघि
निर्यात

नेपाली अर्थोडक्स चियाको युरोप निर्यातमा ऐतिहासिक वृद्धि: किसानले पाए उचित मूल्य

७ घण्टा अघि
ऊर्जा

भारततर्फ दैनिक १ हजार मेगावाट बिजुली निर्यात सुरु: विदेशी मुद्रा आर्जनमा ठूलो टेवा

९ घण्टा अघि
arrow_downward
अर्को समाचार पढ्न तल स्क्रोल गर्नुहोस्

काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्र्याक): चालु आर्थिक वर्षभित्रै सुरुङमार्ग ब्रेकथ्रु गर्ने लक्ष्य